Posts

अमेरिकाको टेक्सास: Hurricane Harvey नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति

Image
Breaking News !  Updated ... टेक्सस अमेरिकाका लागि प्रार्थना गरौँ ! नेपाली परिवारहरु पनि प्रभाबित हुनेगरी अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर Huston र वरपरका कयौँ स्थानहरुमा Hurricane Harvey नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति भएको खबरले हामी चिन्तित छौँ । नेपाली दाजुभाइ दिदी बहिनीहरु सुरक्षित रहनुहोला । सरकारी निकायका सूचना र अपडेट फलो गर्नुहोला । दिबँगत समस्त आत्माहरु प्रति श्रध्दान्जली, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।        अमेरिकाको टेक्सास राज्यको एउटा महत्वपूर्ण र ठुलो शहर र वर परका कयौँ स्थानहरुमा  नाम दिइएको बिनाशकारी आँधी र त्यस सँग सँगै भैरहेको भारी बर्षा र हावाहुरीले जनधनको ठुलो क्षति भैरहेको छ । लाखौंँ लाख स्थानियबासीहरु प्रभाबित मात्र बनेका छैन उनिहरुका घर डुबानमा छन र उनिहरु सेल्टर लिन वाध्य  भएका छन । शुक्रबार रातिदेखि सुरु भएको आँधी सहितको वर्षाले ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल पुरै बन्द भएका छन् । मानिसहरु घरबाहिर निस्कन समेत सकेका छैनन् स्थानिय हिमालय खबर ले